काठमाडौं । युगाण्डामा जारी चारदेशिय टी-२०आई सिरिजमा नेपाल हङकङसँग २ रनले पराजित भएको छ । हङकङले दिएको १ सय १ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ९८ रन मात्र बनाउन सक्यो । कप्तान इन्दु बर्माले ३२ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । पुजा महतोले १९ र विन्दु रावलले १४ रन…