रौतहट, ९ फागुन । रौतहटको गौर नगरपालिका–६ सबगढामा दुई समुदायबीच उत्पन्न साम्प्रदायिक तनावलाई पुनः भड्काएर शान्ति सुरक्षामा खलल पुर्याएको आरोपमा २३ जनालाई जिल्ला प्रशासनले नियन्त्रणमा लिएको छ ।निर्वाचनको समयमा समाज अशान्त बनाउने, धार्मिक सद्भावमा खलल पुर्याउने तथा सिंगो जिल्लालाई नै अस्थिर बनाउने गतिविधिमा संलग्न रहेको आरोपमा उहाँहरूलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका…