मेयर पद भयो फुकुवाशेखर छतकुलीवीरगञ्ज, २९ भाद्र । वीरगन्ज महानगरपालिकाका निलम्बित मेयर राजेशमान सिंहले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाई पाएका छन्। विशेष आदालतमा आज सोमबार भएको बहसपछि न्यायाधीश त्रय बासुदेव आचार्य,हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले उक्त मुद्दामा मेयर सिंहसहित ७ जनालाई सफाई दिएको हो। अदालतको उक्त आदेश संगै सिंहको निलम्बनमा परेको मेयर पद…