शेखर छत्कुलीवीरगंज, १६ जेष्ठनेपाल पत्रकार महासंघ पर्सामा सदस्यता शुद्धीकरण तथा नयाँ सदस्यता वितरणको माग गर्दै जारी आन्दोलन अन्तर्गत शुक्रबार दिउसो महासंघको कार्यालयमा तालाबन्दी गरेको छ।पूर्व घोषित कार्यक्रमअनुसार पत्रकार संघर्ष समितिले शुक्रबार महासंघ पर्साको मूल गेटमा तालाबन्दी गरेको हो।संघर्ष समितिले दुई दिनदेखि जारी धर्ना कार्यक्रमप्रति महासंघ पर्सा नेतृत्वले कुनै चासो नदेखाएको आरोप लगाउँदै संघर्ष समितिले आन्दोलनलाई…