मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शैलुनलाई एसी र इन्भर्टर दिन मेयरको तोकादेश, पत्र बाहरिएपछि उपमहानगरमा हंगामा

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको एक तोकादेशसहितको पत्र अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। हेटौंडा-४, शितलमहल चोकस्थित ‘द नाइनटिन शैलुन’लाई एयर कण्डिसनर (एसी) र इन्भर्टर अनुदान दिने मेयर मीनाकुमारी लामाको तोकादेशसहितको पत्रले चर्चा पाएको हो। मेयर लामाले शैलुन उद्घाटनका क्रममा एसी र इन्भर्टर सहयोग गर्ने प्रतिबद्धता जनाएकी थिइन्। सोहीअनुसार शैलुन सञ्चालक सुसन घलानले वैशाख ३ मा…