किरण कुँवरचितवन, २५ साउन । ब्रिज इन्टरनेशनल एजुकेसनल कन्सल्टेन्सीले चितवनको रत्ननगरमा नयाँ शाखा विस्तार गरेको छ । उच्च शिक्षाका लागि नेपाली विद्यार्थीलाई विदेशी विश्वविद्यालयहरूमा अध्ययन गर्न परामर्श तथा सहजीकरण गर्दै आएको कन्सल्टेन्सीले रत्ननगरमा शाखा विस्तार गरेको हो । कन्सल्टेन्सीहरूको बढ्दो प्रतिस्पर्धामा ब्रिजले आफ्नो सेवामार्फत छुट्टै पहिचान बनाउने रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरीले विश्वास…