मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

परवानीपुर चौकीका सई बिवादित घुमुवा सोपेन्द्र यादवको आर्थिक आतंक

वीरगञ्ज, २७ भाद्र । प्रहरी चौकी परवानीपुरमा कार्यरत प्रहरी सहायक हवल्दार सोपेन्द्र यादवमाथि सवारीसाधन, कलकारखाना तथा तस्करीका सामान ओसारपसार गर्नेहरूसँग रकम असुली गरेको आरोप लागेको छ। स्थानीय स्रोतका अनुसार परवानीपुर चोक क्षेत्रमा तस्करहरु लगायत विभिन्न किसिमको चेकजाँचको वीरगन्जबाट काठमाडौं पोखरा नारायणगढ लगायत जाने नेपाली गाडी तथा भारतिय गाडीहरु सँग कुनै पनि बहानामा सवारीसाधन रोकेर प्रतिगाडी…