मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मानसिक स्वास्थ्य प्रवर्द्धन सम्बन्धी कार्यक्रम सम्पन्न

किरण कुँवरचितवन, २२ जेष्ठ । रत्ननगर नगरपालिका–१६, हात्तीगाडे स्थित श्री भद्रकाली माध्यमिक विद्यालयमा आज शिक्षक तथा विद्यार्थीहरूको मानसिक स्वास्थ्य प्रवर्द्धन सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थ र पिठुवा स्वास्थ्य चौकीको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थका कार्यक्रम व्यवस्थापक डा. सुधाम्सु गौतम, मनोसामाजिक परामर्शदाता सुनिता जिरेल र सबिना भुसालको…