शेखर छतकुलीवीरगञ्ज, ३ फागुन । नेपाली कांग्रेसका उम्मेदवार अनिल रुगँटाले आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा पर्सा जिल्लाको ४ वटै क्षेत्रमा नेपाली कांग्रेस विजयी हुने बताउनुभएको छ । रुगँटाले वीरगन्ज महानगरपालिका वडा नम्बर १५ लछुमनवामा चुनावी घरदैलो क्रममा यस्तो बताउनु भएको हो। नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ का उम्मेदवार अनिल रुङ्टाले आज…