शेखर छत्कुलीवीरगंज, ३ पुष ।पर्सा प्रहरीले ठुलो मात्रामा सुपारी सहित २ वटा कन्टेनर नियन्त्रणमा लिएको छ ।तस्करीको आशँकामा पर्सा प्रहरीले ४ करोड ७७ लाख ४० हजार मुल्य बराबरको सुपारीको २ वटा कन्टेनर नियन्त्रणमा लिएको हो ।पर्सा प्रहरीको टोलीले विशेष सुचनाको आधारमा उक्त २ वटा कन्टेनर सहित १८ सय वोरा सुपारी नियन्त्रणमा लिएको छ ।पर्सा प्रहरीले…