शेखर छतकुलीवीरगञ्ज, ९ फागुन । पर्सा निर्वाचन क्षेत्र नं २ को अलौमा रास्वपा, कांग्रेस र जसपा परित्याग गरी दर्जन भन्दा बढीु युवा नेता तथा कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका छन्।शनिबार वडा कमिटी वीरगंज १७ अलौले आयोजना गरेको चुनावी छलफल कार्यक्रममा रास्वपाका युवा धिरज उपाध्याय को नेतृत्वमा १ सय भन्दा बढी युवाहरूले एमाले प्रवेश गरेका हुन्…