मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१३औँ संस्करणको रत्ननगर महोत्सव : तीन लाखले गरे अवलोकन

किरण कुँवरचितवन, ४ माघ । पूर्वी चितवनको रत्ननगरस्थित टिकौली चौरमा जारी १३औँ संस्करणको रत्ननगर महोत्सवमा आज सम्म तीनलाखले महोत्सव अवलोकन गरेका छन् । रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा पौष २५ बाट सुरु भएको महोत्सवमा हरेक दिन उल्लेख्य अवलोकन कर्ताको भिड बढ्दै गएको छ । महोत्सवमा माघ १ गते एकैदिन ४५ हजारले महोत्सव अवलोकन गरेको आयोजकको…