शेखर छत्कुलीवीरगन्ज, ३१ असोज । जिल्ला प्रहरी कार्यालय पर्साले १ महिनामा ७ करोड रुपैयाँ बराबर अवैध तस्करीको मालसामान बरामद गरेको छ। भर्खरै नयाँ आएका पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकले तस्करीमा कडाइ गरेपछि उक्त मुल्य बराबरको अवैध तस्करीको मालसामान बरामद गरेको हो। पर्सा प्रहरीले असोज महिनामा मात्रै जिल्लाका विभिन्न स्थानबाट भन्सार छलेर भित्र्याइएको करिव…