काठमाडौं, ७ असोज । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका(१०, जवाङ खोलामा सुक्खा पहिरो खस्दा मुग्लिन-काठमाडौं सडकखण्ड दुईतर्फी अवरुद्ध भएको छ । गएराति खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालन गरिएको थियो । तर, राति नै फेरि ठूलो पहिरो खसेपछि सडक पुनः दुईतर्फी बन्द भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । प्रहरीका अनुसार निरन्तर…