काठमाडौं : एक महिनासम्म चल्ने स्वस्थानी व्रत आज बिहान समापन गरिएको छ। पुस शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी व्रत तथा प्रत्येक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म सञ्चालन हुने माधवनारायण मेला आज बिहान भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा स्नान गरी माधवनारायणको पूजा गरेपछि सम्पन्न भएको हो। व्रतालुहरूले बिहानै त्रिवेणीधाममा स्नान गरी माधवनारायणको विधिपूर्वक पूजा अर्चना गरेसँगै एक…