मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रत्ननगरमा बढ्दै युवा सक्रियता, सृजनशील बन्दै सृजनसिल युवा समाज

गाउँमा बृक्षारोपण संगै सिसि टिभि हस्तान्तरणकिरण कुँवरचितवन, २८ असार । सृजनशील युवा समाज रत्तननगरको आयोजनामा आज वृक्षारोपण तथा सिसी क्यामेरा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । जलबायू परिवर्तन र बढ्दै गरेको तापमानले निम्ताएको जोखिम न्यूनिकरणका लागि वृक्षारोपण गरिएको आयोजकको भनाई छ । कार्यक्रममा बोल्दै रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटले स्थानीय जनताको सचेतनाबाटै स्थानीय तह अझै…