मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नारायणी अस्पतालमा नयाँ निमित्त मेसु डा.साहको आगमन सँगै पूर्व मेसु डा.दासको बिदाइ

वीरगंज, २१ कार्तिक । वीरगंजको नारायणी अस्पतालमा तेस्रो पटक निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारीमा डा. चित्तरञ्जन साह नियूक्त हुनुभएको छ । डा. साहलाई अस्पताल विकास समितिका सदस्य विमल पौडेलले स्वागत गर्नुभएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा तत्कालीन मेसु डा. चुमन लाल दासको सरुवा भएपछि रिक्त पदमा डा. साहलाई निमित्त जिम्मेवारीको रुपमा नियूक्त गरिएको हो ।…