मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गुल्मीको रूरूक्षेत्रका स्वास्थ्य स्वयंसेविका पेन्सन योजनामा जोडिए

काठमाडौं, ३१ जेष्ठ । गुल्मीको रूरूक्षेत्र गाउँपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको पेन्सन योजना कार्यक्रम अगाडि बढाएको छ । गाउँपालिका र नागरिक लगानी कोषबीच सम्झौता कार्यक्रम सम्पन्न भएसँगै कार्यक्रम कार्यान्वयनमा गएको हो । गाउँपालिकाले ७७ जना महिला स्वास्थ्य स्वयंसेविकालाई पेन्सन योजना सुविधामा समेटेको अध्यक्ष यदु ज्ञवालीले जानकारी दिनुभयो । गाउँपालिकाका अध्यक्ष ज्ञवाली र नागरिक लगानी कोषका…