सिरहा, २९ चैत्र । मधेश प्रदेशका एक हजार आठ सयभन्दा धेरै स्वास्थ्यकर्मीले आन्दोलनमा गरिरहेका छन् । मुख्यमन्त्री कार्यालय अगाडि चलिरहेको धर्नामा चौथो र पाँचौं तहका सिअहेब तथा सिअनमी स्वास्थ्यकर्मी सहभागी छन् । उनीहरूले चैत २५ गतेदेखि धर्ना शुरू गरेका हुन् । धर्नामा सहभागी संयोजक मोहन साहले मधेश प्रदेश सरकारले ल्याएको ‘मधेश प्रदेश स्थानीय सेवा गठन…