शेखर छत्कुलीवीरगन्ज, २७ असोजजिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको करिब साढे चार लाख अवैध रकम सहित एक जनालाई नियन्त्रणमा लिएको छ । पर्सा प्रहरीको टोलीले विरगंज महानगरपालिका १० आदर्शनगरबाट एक युवकलाई स्रोत नखुलेको ४ लाख ३४ हजार रुपैयाँ सहित नियन्त्रणमा लिएको हो ।जिल्ला प्रहरीको टोलीले बिषेश सुचनाको आधारमा उक्त रकम सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी…