मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस सभापति देउवाको टाउको र गर्धनमा चोट, टाउकोमा १२ वटा टाँका

काठमाडौं, ३ असोज । जेनजी आन्दोलनकारीको सांघातिक आक्रमणबाट घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवाको स्वास्थ्यमा सुधार भैरहेको पार्टीले जनाएको छ । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको सानेपामा बसेको बैठकपछि प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पत्रकारहरूसँग कुरा गर्दै सभापति देउवाको स्वास्थ्य सुधारोन्मुख रहेको जानकारी दिएका हुन् । उनका अनुसार आक्रमणमा…