कांग्रेसका उम्मेदवार चौरसियालाई ठुलो झटकाशेखर छत्कुलीवीरगन्ज २५ माघ । पर्सा जिल्लाको निर्वाचन क्षेत्र नं २ मा कांग्रेस पार्टी लगायत विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन्। आईतबार एक कार्यक्रममा नेपाली कांग्रेस पार्टी परित्याग गरी वीरगन्ज महानगरपालिका वडा नं २६ सुगौली बिर्ताका रामजी कुर्मी नेकपा एमाले पार्टीमा प्रवेश गरेका हुन्। कुर्मी २०४६ सालको प्रजातन्त्र…