मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले उपाध्यक्ष पौडेलले गरे बुटवलबाट मतदान

एमाले उपाध्यक्ष पौडेलले गरे बुटवलबाट मतदान

न्यूजस्टोरी

बुटवल, २१ फागुन । नेकपा एमालेका उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार विष्णु पौडेलले मतदान गरेका छ ।

आफ्नै निर्वाचन क्षेत्रमा पर्ने बुटवल उपमहानगरपालिका वडा नम्बर ८ को सडक डिजिभन कार्यालयको मतदान केन्द्रबाट विहान ७ बजेर ५ मिनेट मा पहिलो मतदान पौडेलले गरे ।
पौडेल यहीँ क्षेत्रबाट लगातार चार पटक चुनाव जित्ने नेता हुन । पाँचौ जितको खोजीमा रहेका पौडेलसँग प्रतिष्पर्धामा नेपाली कांग्रेसका चुन्न पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सुलभ खरेल, नेपाली कम्यनिष्ट पार्टी ९नेकपा० का विश्वदीप पाण्डे पनि उम्मेदवार छन । यो निर्वाचन क्षेत्रमा १ लाख ३५ हजार मतदाता रहेका छन ।