मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दोब्बर मतले अग्रता बढाउँदै बालेन

दोब्बर मतले अग्रता बढाउँदै बालेन

न्यूजस्टोरी

काठमाडौं, २२ फागुन । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत झापा निर्वाचन क्षेत्र नम्बर ५ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन शाहले आफ्नो अग्रतालाई थप फराकिलो बनाउँदै लगेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार शाहले २ हजार ८७८ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा (एमाले) का उम्मेदवार केपी शर्मा ओलीले १ हजार १३० मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन् ।

झापा(५ मा मतगणना जारी रहेकाले आगामी मतपरिणामसँगै मतान्तरमा थप परिवर्तन हुन सक्ने जनाइएको छ ।