जलेश्वर ९ असोज । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शिक्षा क्षेत्रको विकास मधेस प्रदेश सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ ।महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकालाई साक्षर नगरपालिका घोषणा सार्वजनिकीकरण कार्यक्रममा उहाँले मधेस प्रदेश शिक्षामा निकै पछाडि रहेकाले मधेस प्रदेशको शिक्षाको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले शिक्षा संसारकै सबैभन्दा ठूलो धन रहेको र…