मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुशासनको नाराबीच बारा यातायातमा ‘सेटिङ’ विवाद, लाइसेन्समा घुस असुलीको आरोप

प्रभात यादवबारा, साउन १३ । देशभर सुशासन र भ्रष्टाचार नियन्त्रणको बहस चलिरहेका बेला कलैयास्थित बारा यातायात व्यवस्था कार्यालय फेरि विवादमा तानिएको छ। कार्यालय प्रमुख रामस्वार्थ महतोमाथि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण प्रक्रियामा आर्थिक चलखेल गरेको गम्भीर आरोप सार्वजनिक भएको छ।नाम नखुलाउने सर्तमा कार्यालयकै एक कर्मचारीले गरेको दाबीअनुसार, सोमबार कलैयास्थित एक होटलमा विभिन्न जिल्लाका ड्राइभिङ प्रशिक्षण…