शेखर छतकुलीवीरगञ्ज, १० चैत्र । पर्सा जिल्लाको पोखरीया नगरपालिकामा मंगलबार दीउसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापामारी गरेको छ।अख्तियार दुरुपयोग अनुशंधान कार्यालय हेटौंडास्थित आयोगबाट खटिएको टोलीले नगरपालिकाभित्र देखिएको बेथिति र अनियमितताको उजुरीका आधारमा छापामारी जीन्सी फाटको कागज पत्र नियन्त्रणमा लिएको हो । छापामारीका क्रममा अख्तियारको टोलीले नगरपालिकाको जिन्सी शाखामा विशेष जाँचबुझ गरेको थियो।जाँचका क्रममा जिन्सी…