मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वीरगन्ज महानगरपालिका वडा नम्बर १७ मा नेकपा एमालेकी उम्मेदवार रिना यादवको अलौंमा घरदैलो कार्यक्रम उल्लेखनीय सहभागिता

शेखर छतकुलीवीरगञ्ज, २ फागुन । वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौंमा नेकपा एमालेकी उम्मेदवार रिना यादवको घरदैलो कार्यक्रम सम्पन्न भएको छपर्सा निर्वाचन क्षेत्र नम्बर २ मा आज नेकपा एमालेकी उम्मेदवार रिना यादवको घरदैलो कार्यक्रममा स्थानीयहरुको उल्लेखनीय सहभागिता रहेको थियो।आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा नेकपा एमालेलाई अत्याधिक मत दिएर विजयी बनाउन आग्रह गरेकी…