शेखर छतकुलीवीरगञ्ज, १६ माघ । जसपाका वीरगंज महानगर अध्यक्ष ईश्वर यादव सहित १ सय भन्दा बढी अगुवा कार्यकर्ताहरू एमाले पार्टीमा आज प्रवेश गरेका छन । वीरगञ्ज महानगरपालिका–१५ मा नेकपा एमालेले शुक्रवार पार्टी प्रवेश कार्यक्रम आयोजना गरेपछी यादव सहित सयौंको सँख्यामा एमालेमा प्रवेश गरेका हुन् । वीरगन्ज महानगरपालिका वडा नम्वर १५ लछुमनवामा यसअघि जसपा नेपालको प्रभाव…