मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

३ सिस्टर्स माल्ट बेभरेज नेपाली बजारमा, प्रिमियम पेय पदार्थको नयाँ आयाम

काठमाडौँ, ८ पुष । नेपाली पेय पदार्थ बजारमा पछिल्लो समय उल्लेखनीय परिवर्तन देखिन थालेको छ। विशेष गरी युवा पुस्ता र स्वास्थ्यप्रति सचेत उपभोक्ताहरूबीच पेय पदार्थलाई केवल प्यास मेटाउने साधनका रूपमा होइन, जीवनशैली, स्वाद र सामाजिक पहिचानसँग जोडेर हेर्ने प्रवृत्ति बढ्दो छ। यही बदलिँदो उपभोक्ता सोचलाई ध्यानमा राख्दै ३ सिस्टर्स माल्ट बेभरेज नेपाली बजारमा प्रवेश गरेको…