शेखर छत्कुलीवीरगञ्ज, ८ मंसिर । जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको १५ लाख रकम सहित एक जनालाइ नियन्त्रणमा लिएको छ । पर्सा प्रहरीले उक्त रुपैयाँ सहित एक जनालाई आईतबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्साले पकहाँमैनपुर–१, धोरेबाट स्रोत नखुलेको नगद १५ लाख रुपैयाँ सहित आइतबार उनलाई नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक…