शेखर छतकुलीवीरगञ्ज, २० माघ । सशस्त्र प्रहरी बल नेपाल पर्साले विभिन्न स्थानहरुबाट करिव १५ लाख मुल्य बराबरको अवैध भन्सार छलेर नेपाल भित्र्याउँदै गरेको लता कपडा नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल नं. १३ गण पर्साबाट र वीरगन्ज भन्सार गुल्मबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरिएको करिब ५ लाख रुपैयाँ बराबरको लत्ताकपडा…