काठमाडौं, १० भाद्र । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका कारण हालसम्म ९५ जनाको मृत्यु भएको पुष्टि भएको हो । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्कअनुसार अहिलेसम्ममा २७ जना महिला, ३७ जना पुरुष, ६ जना बालिका, ५ बालक र पहिचान नखुलेका…