मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इलाममा १३ वर्षीया बालिका बलात्कृत, ३ लाखमा मिलापत्र गराउने ४ जना पक्राउ

काठमाडौं । इलामको चिया बगानमा भएको बालिका बलात्कार घटनामा चार जना पक्राउ परेका छन् । चैत ६ मा माई नगरपालिका–२ स्थित शितली चिया बगानमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको घटना मिलापत्र गराउने ४ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बलात्कारमा संलग्न आरोपी माई नगरपालिका–२ बस्ने २४ वर्षीय केशव गिरी, आारोपीका बुबा केदारनाथ गिरी,…