मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रहरी कार्यालय अमलेखगञ्जको सक्रियता : लागुऔषधसहित २ जना पक्राउ

बारा, २० फागुन । बारास्थित ईलाका प्रहरी कार्यालय अमलेखगञ्जले लागुऔषधसहित २ जना पुरुषलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय अमलेखगञ्ज, बाराबाट प्रहरी वरिष्ठ नायव निरीक्षक टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला बारा जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.२१ अमलेखगंज स्थित प्रहरी कार्यालय अगाडी चेक प्वाईन्टमा २ किलो ५०० ग्राम लागुऔषध अफिम जस्तो पदार्थ…