बारा, ५ वैशाख । बारा प्रहरीले ठूलो मात्रामा लागू औषध गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ। लागू औषध ओसारपसार तथा विक्री वितरणमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन सक्रिय बनेको जिल्ला प्रहरी कार्यालय, बाराले तीन छुट्टाछुट्टै स्थानबाट ३६७ किलो १४० ग्राम गाँजा बरामद गरेको हो। प्रहरीका अनुसार पहिलो घटना वैशाख ४ गते राति करिब ११:४५ बजे जीतपुर…