मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हुण्डी कारोबार गर्ने तीन जना प्रहरी नियन्त्रमा

वीरगंज । पर्सा प्रहरीले स्रोत नखुलेको रकम सहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।वीरगंज स्थित वडा प्रहरी कार्यालय श्रीपुरले उनाइस लाख पचास हजार रकमसहित हुण्डी कारोबार गर्ने ३ जनालाई नियन्त्रमा लिएको हो । विषेश सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरिक्षक आशुतोष बहादुर शाहीको कमाण्डमा खटिएको प्रहरीको विशेष टोलीले वीरगञ्ज माहानगरपालिका ८ स्थित…