वीरगंज १३ कातिक। वीरगंजको ड्राईपोर्ट चौकबाट हातहतियार सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पर्सा प्रहरीले १थान कटुवा पेस्तोल सहित वीरगंजका दुई जनालाई युवकलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय पर्साको मातहत रहेको प्रहरी चौकी सिर्सिया का प्रमुख एवम प्रहरी बरिस्ठ नायब निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले ड्राईपोर्ट चौक स्थित सडकखण्डमा खटिएको चेकिङ् टोलीले सवारीसाधन चेकजाँच…