मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्सामा शान्ति सुरक्षा ब्यवस्था र तस्करी नियन्त्रण गरेको दावी, पर्सा प्रहरी प्रमुख प्रहरी उपरिक्षक शाह

बीरगंज १५ असोज । पर्सा प्रहरी प्रमुख प्रहरी उपरिक्षक कोमल शाहले हिन्दुहरुको माहान पर्व दशैं तिहार र छठमा अबैध रुपले भित्रिने विष्फोटक पर्दाथ र भन्सार छलेर भारतबाट नेपाल ल्याउने सामानहरुमा कडाई गरेका छन । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक शाहले उक्त पर्वमा अबैध रुपले भित्रिने विष्फोटक पर्दाथ र भन्सार छलेर नेपाल ल्याउने सामानहरुमा…