काठमाडौं, १६ माघ । प्रहरीले युट्युबर मनोजकुमार महतो मनोज मानव लाई पुनः पक्राउ गरेको छ। मंगलबार बिहान नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई काठमाडौंबाट पक्राउ गरेको एसपी पशुपतिकुमार रायले जानकारी दिनुभयो । उनले सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको भन्दै साइबर ब्युरोमा उजुरी परेको थियो।उजुरीको आधारमा प्रहरीले अनुसन्धान गरी उनलाई पक्राउ गरेको हो।मानव यसअघि पनि चरित्र…