शेखर छत्कुली वीरगन्ज ७ चैत । वीरगन्जको एक क्यासिनोमा नेपालीहरुलाई प्रवेश गराइ जुवा खेलाइरहेको अवस्थामा पर्सा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। पर्सा प्रहरीले छडके चेकजाँचको क्रममा वीरगन्ज महानगरपालिकाको वडा नम्बर १५ स्थित रहेको होटेल भिस्वाको क्यासिनोमा नेपाली व्यक्तिहरूलाई प्रवेश गराइ जुवा खेल्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो । पर्सा प्रहरीले पक्राउ गरेकाहरुमा क्यासिनोका…