मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्रोत नखुलेको १३ लाख भन्दा बढी रकम सहित एक जना वीरगंजबाट प्रहरी नियन्त्रणमा

शेखर छतकुलीपर्शा, २५ बैशाख । पर्सा प्रहरीले स्रोत नखुलेको १३ लाख भन्दा बढी रकम सहित एकजनालाई नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय श्रीपुर वीरगंजको टोलीले सोमवार साँझ बिशेष सुचनाको आधारमा स्रोत नखुलेको १३ लाख २५ हजार रुपैयाँ सहित एकजनालाई नियन्त्रणमा लिएको हो ।वीरगंजबाट परवानीपुर तर्फ जाँदै गरेको प्रदेश २ —०३—०१० प ६७१९ नम्बरको मोटरसाईकल…