मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘मनिङ वाक’ मा निस्केकी महिलालाई जब्बरजस्ती गर्ने तीन युवकलाई गरियो सार्वजनिक

विराटनगर । मोरङको जहदा गाउँपालिका–३ की २२ वर्षीया महिलालाई मंगलबार सामुहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका तीन जनालाई प्रहरीले आज (बिहीबार) सार्वजनिक गरेको छ । तीन जना अभियुक्तविरुद्ध तीन वटा मुद्दामा म्याद थप गरेर अनुसन्धान सुरु गरेको मोरङ प्रहरीले जनाएको छ । मंगलबार बिहान ‘मनिङ वाक’ मा निस्किेकी ती महिला दिउँसो नजिकैको बाँसघारीमा मुखमा कपडा…