मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चन्दा हिनामिना गरेको भन्दै माओवादी महावीर समूहका नेताको हत्या

कपिलवस्तु । कपिलवस्तुमा नेकपा (माओवादी) महावीर समूहका नेताको हत्या भएको छ । नेकपा (माओवादी) महावीर समूहमा संलग्न ‘परिवर्तन’ उपनामका ४५ वर्षीय दिनेश भन्ने जयप्रकाश यादवको हत्या भएको हो । उनी कपिलवस्तु इलाका नम्बर १० विजयनगर गाउँपालिकाको इलाका इञ्चार्ज रहेको प्रहरीले जानकारी दिएको छ । उनी कपिलवस्तु नगरपालिका–१० तेनुवाका हुन् । उनको हत्या आरोपमा प्रहरीले दुई जनालाई…