शेखर छतकुलीपर्शा, ५ साउन ।पर्सा प्रहरीले वीरगन्जबाट ठुलो परिमाणमा ईलेक्ट्रिक चुरोट (भेप) बरामद गरेको छ ।शुक्रबार दिउसो वीरगन्ज महानगपालिका वडा नम्बर ६ रेल्वेरोडमा रहेको डाँफे ट्रान्सपोर्टमा छापामारी गरी ७६ कार्टुनमा १५ हजार पिस प्रहरीले भेप नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय पर्साले बीरगंजबाट अन्दाजी करिव चार कारेड मूल्य बराबरको इलेक्ट्रिक चुरोट (भेप) नियन्त्रणमा लिएको…