प्युठान । प्युठानमा ६९ वर्षीय पुरुषको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । गौमुखी गाउँपालिका–५ का ६९ वर्षीय चिन्तामणि उपाध्यायको हत्या आरोपमा दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा गौमुखी गाउँपालिका–५ का ५१ वर्षीय लोकबहादुर गिरी र सोही ठाउँ बस्ने ५० वर्षीया जेदुकुमारी न्यौपाने छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय प्युठानको टोलीले…