इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज पाँच वटा खेल हुँदैछन् । नेपाली समय अनुसार राति पौने ९ बजे चार खेल हुँदैछन् । यो समयमा म्यानचेस्टर सिटी र ब्राइटन, नटिङ्घम फरेस्ट र इप्स्विच टाउन, एभर्टन र वेस्ट ह्याम तथा साउथह्याम्पटन र उल्भ्सले खेल्दैछन् । त्यस्तै राति सवा ११ बजे बर्नमाउथ र ब्रेन्टफोर्डबीच खेल हुनेछ । प्रिमियर लिगमा…