किरण कुँवरचितवन, २१ फागुन । आगामी फागन २५ गतेबाट रत्नप्रिय महिला फुटवल प्रतियोगिता हुने भएको छ ।रत्नप्रिय क्लव रत्ननगर चितवनको आयोजनामा रत्ननगरको टिकौली चौरमा संचालन हुने उक्त प्रयिोगितामा ८ क्लवले सहभागिता जनाउने भएका छन् । चौथो रत्न प्रिय महिला फुटलवमा रत्नप्रिय क्लव, अभिषेक चर्च रजहर, नवलपुर फुटवल क्लव सहभागी हुनेछन् । साथै खेलमा हेटौडा फुटवल…