मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतको फेरि जित, पाकिस्तानको लज्जास्पद कीर्तिमान

काठमाडौं, ६ असोज । भारत–पाकिस्तानबीचको ७३ वर्ष लामो क्रिकेट प्रतिद्वन्द्वितामा अहिलेसम्म कहिल्यै नभएको दृश्य दुबईमा देखियो। अघिल्ला पाँच खेलसम्म मात्र लगातार जित–हारको इतिहास थियो। तर, पाकिस्तानले यसपटक लगातार छैटौं खेलमा पनि भारतसँग हार बेहोर्दै लज्जास्पद कीर्तिमान कायम गरेको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको एसिया कप सुपर फोको खेलमा पाकिस्तानलाई भारतले ६ विकेटले हरायो।…