मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यमललाई पछि पार्दै डेम्बेले जिते बालोन डि ओर

यमललाई पछि पार्दै डेम्बेले जिते बालोन डि ओर

न्यूजस्टोरी

काठमाडौं, ७ असोज । यो वर्षको बालोन डि ओर अवार्ड पेरिस सेन्ट- जर्मेन (पीएसजी) का स्ट्राइकर उसमान डेम्बेलेले जितेका छन्।

अघिल्लो सिजन उनले पीएसजीलाई पहिलोपल्ट च्याम्पियन्स लिगसहित ट्रेबल जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। उलने बार्सिलेनाका युवा स्ट्राइकर लामिन यमाललाई पछि पार्दै उक्त अवार्ड जितेका हुन्।